‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल

काठमाडौंं – अन्तराष्ट्रिय मोडलिङ प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडलले सहभागिता जनाएका छन् । भारतको पुनामा २५ अप्रिल (आज)देखि २७ अप्रिल (शनिबार)सम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत उडेका छन् । ‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको प्रतियोगितामा आशिष केसी (विजेता, मोडल … Continue reading ‘द फेस अफ साउथ एशिया’मा नेपालका ९ मोडल